चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

 न्युज डेस्क

काठमाडौं । आइतबार भएका तीन निर्वाचन क्षेत्रको उपचुनावको मतगणना भइरहेको छ । चितवन २, बारा २ र तनहुँ १ मा आइतबार उपनिर्वाचन भएको थियो । उपनिर्वाचन भएका क्षेत्रमध्ये तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार डा. स्वर्णिम वाग्ले जितउन्मुख देखिएका छन् । उनको प्रतिष्पर्धामा रहेका कांग्रेस उमेदवार गोविन्द भट्टराईले अब्बल प्रमाणित गर्न नसकेको बताएका छन् ।


तनहुँ मा डा.स्वर्णिम वाग्लेको अग्रता कायमै

 न्युज डेस्क

तनहुँ १ उप निर्वाचन क्षेत्रमा रा.स्वपाका उमेद्वार डा.स्वर्णिम वाग्लेको अग्रता कायम रहेको छ कुल मत सङ्ख्या २४८४९५ रहेकोमा हाल सम्म १८०६५ मत गणना गर्दा डा.स्वर्णिम वाग्लेले १०२५५ मतका साथ अग्रता लिइ रहेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उमेदवार गोविन्द भट्टराईले ५०१० र नेकपा एमालेका उमेदवार सर्वेन्द्र खनालले २८०० भोत प्राप्त गरेका छ्न डा.स्वर्णिम वाग्लेका कट्टर प्रतिद्वन्द्वी गोविन्द भट्टराई ५२४५ मत सङ्ख्याले पछि छन् |


भित्री वस्त्र नधुएको कारण कार्यलय सहयोगी निलम्बन

 न्युज डेस्क

 खोटाङ- कार्य सम्पादनमाथि चित्त नबुझेको आरोप लगाउँदै डा. मेहताले कार्यालय सहयोगी दुर्गाप्रसाद आचार्यलाई सेवाबाट हटाएका हुन्। कार्यालय प्रमुख बनेर आए लगत्तै करारका ल्याब असिस्टेन्ट उर्मिला बस्नेत र पुरुष थेरापी नवीन आचार्यलाई हटाएका मेहताले कार्यालय सहयोगी आचार्यलाई पनि हटाएका हुन्। २०७१ असोज १७ गते करारमा कार्यालय सहयोगीको नियुक्ती पाएका आचार्यलाई डा. मेहताले गत माघ १ गतेदेखि हाजिर गर्न दिएका छैनन्। सेवाबाट हटाइएपछि आर्थिक रुपमा विपन्न आचार्यको रुवाबासी सुरु भएको छ। मेहताले पटक–पटक कार्यालय नआउन दबाब दिँदै आएको आचार्यले गुनासो गरे। तर, आचार्य दैनिक कार्यालयमा पुगेर आफ्नो काम गरिरहेका छन्। कार्यालय

उज्यालो समाचार  संग सबंधीत छ |

आखिर किन र कहिले सम्म नेपालको शिक्षण प्रणालीमा सधै खोट देखिन्छन् ?

 न्युज डेस्क

Nepali movie Jaari’s director Upendra Subba gets emotional and shares about his daughter’s school experience and says,”जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग स्कुल पठाएँ । घर म राति पुगें । घरमा मलाई देख्नसाथ छोरीले आँसु झार्न थालिन्। मेरो माइली छोरी जाउलाखेलको (DAV) सुशील केडिया विश्व भारती स्कुलमा कक्षा ९ मा पढ्दै थिइन्। परीक्षा राम्रो गरिन् । पढ्नमा अरु विद्यार्थीभन्दा कमजोर भइन । लिइएको परीक्षामा फेल भइछन् । आमा र छोरी vice principal को कोठामा पस्ना साथ

मुख्य समाचार  संग सबंधीत छ |

गएको केही समय यता नेपालमा नक्कली नोटहरु भेट्टिएको खबर निकै नै आइरहेको छ

 न्युज डेस्क

आज सर्लाही जिल्लाको लालबन्दी बजार नजिकै फालिएको अवस्थामा केही थान नक्कली पैसा भेटिएको छ साथै सोही स्थानमा सोही पैसाको आकारको अरु काटिएको कागजहरु पनि भेटिएको छ गएको केही समय यता नेपालमा नक्कली नोटहरु भेट्टिएको खबर निकै नै आइरहेको छ त्यस्तै सुन्दा नै अचम्म लाग्ने हाम्रो ठाउमा नि यस्तो गतिविधि भैरहेको भन्ने बारे थाहा पाउँदा अचम्मित परेको र बाटोमा फालिएको नक्कली नोट सम्बन्धि कस्ले फालेको हो भनेर अनुसन्धान भैरहेको स्थानिय अधिकारीहरुले बताएका छन् ||


रेडिङ्ग नेपाली समाज युकेको अध्यक्षमा खड्का र महासचिवमा अधिकारी

 न्युज डेस्क

GRNCA को बाह्रौ महाघिबेशन सम्पन्न ग्रेटर रेडिङ्ग नेपाली समाज ( GRNCA ) युके को बाह्रौं महाधिवेशन ( General Assembly ) आइतबार सम्पन्न भएको छ । बाह्रौं महाधिवेशनले समाजको २५ सदस्यीय नयां कार्यसमितीको चयन गरिएको छ । संस्थाका अध्यक्ष टेक बहादुर गुरुङगको सभापतीत्वमा भएको महाधिबेशनमा प्रमुख अतीथी संस्थापक आजीबन सदस्य तथा सल्लाहकार बिश्व आदर्श पण्डित थिए भने बिशेष अतिथी लेबर पार्टीको तर्फबाट काऊन्सीलर पदका ऊम्मेदबार राम गलामी थिए । संस्थाको नयॅा कार्यसमिती चयनको लागी एक निर्बाचन समिती पनी गठन गरिएको थियो । निर्बाचन समितीको संयोजकमा पुर्ब अध्यक्ष कृष्ण प्रसाद न्यौपाने हुनुहुन्थ्यो

समाचार  संग सबंधीत छ |

अप्रिल फूल (April Fool) भनेको के हो? यो कसरी सुरु भयो ?

 न्युज डेस्क

अप्रिल फूल्स डे वा अल फूल्स डे १ अप्रिलको एक वार्षिक प्रचलन हो जसमा व्यावहारिक जोक्स र धोखाहरू समावेश छन्।जोकस्टरहरूले अक्सर प्राप्तकर्तालाई “अप्रिल फूल!” भनेर चिच्याएर आफ्नो कार्यहरूको पर्दाफास गर्छन्। मास मिडिया यीमजाकमा संलग्न हुन सक्छ, जुन अर्को दिन यस्तो रूपमा प्रकट हुन सक्छ। आफ्नो छिमेकीलाई हानिरहित मजाक गर्न एक दिनछुट्याउने चलन ऐतिहासिक रूपमा संसारमा तुलनात्मक रूपमा सामान्य छ। अप्रिल फूल्स डेको उत्पत्ति केही इतिहासकारहरूको अनुमानअनुसार अप्रिल फूल्स डे सन् १५८२ मा फ्रान्सजुलियन क्यालेन्डरबाट ग्रेगोरियन क्यालेन्डरमापरिवर्तन भएको थियो। जुलियन क्यालेन्डरमा, हिन्दू क्यालेन्डरमा जस्तै, नयाँ वर्ष अप्रिल १ को आसपास वसन्त

मुख्य समाचार  संग सबंधीत छ |

८५ वर्षिय महेन्द्र राय यादव बालबालिका मन्त्री

 न्युज डेस्क


उज्यालो समाचार

कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।

बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।

सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।

४५ वर्ष पुरानो पुल भाँचिदा काभ्रे–भक्तपुर वैकल्पिक सडक ठप्प, राजधानी आवतजावत प्रभावित!

भक्तपुर फिस ‘टनेल एक्स्पोमा २० हजार भन्दा बढीले गरे अवलोकन – विध्यार्थीहरुलाई विशेष छुट ।