समाजवादी प्रेस संगठन उपत्यका प्रदेश र बाग्मती प्रदेशको संयुक्तमा १३ बुँदे विशेष प्रस्तावहरु पारीत

 न्युज डेस्क

समाजवादी प्रेस संगठन उपत्यका प्रदेश र बाग्मती प्रदेशको संयुक्त भेला सम्पन्न भएको छ । शनिवार नेकपा ( एकीकृत समाजवादी ) को केन्द्रीय कार्यालय आलोकनगरमा भएको भेलाले विभिन्न समसायीक सवालका १३ बुँदे विशेष प्रस्तावहरु पारीत गरेको छ । जो यस प्रकार छ । समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश र बागमती प्रदेशको संयुक्त भेला २०७९ असोज ८, काठमाडौंद्धारा जारी घोषणापत्र’ २०७९ असोज ८ गते काठमाडौंमा सम्पन्न समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश र बागमती प्रदेशको संयुक्त भेलाले यो घोषणापत्र जारी गरेको छ । १. प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको विधेयक

मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज  संग सबंधीत छ |

डा. गोविन्द केसीकाे समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन

 न्युज डेस्क

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । बृहत नागरिक आन्दोलनले आज शनिबार दिउँसो प्रदर्शन गरेको हो । प्रदर्शनमा लेखक खगेन्द्र संग्रौला, सञ्जीव उप्रेती लगायतकाे उपस्थिति रहेकाे थियाे । उहाँहरूले गेटामा स्वास्थ्य सेवा कहिले सुरु हुन्छ, ‘खल्तीबाट नियुक्ति नियम–कानून खै, उपचार गर्न कहिलेसम्म काठमाडौं धाउनु पर्ने र माफियाको मिसन सिटामोलको कमिसन लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । डा. केसी १३ दिनदेखि अनशनरत हुनुहुन्छ । उहाँले कैलालीको धनगढीमा गत भदौ २७ गतेदेखि २० औं अनशन सुरु गर्नुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

नेपालमा डेंगु रोगीको संख्या २२ हजार ९८८ पुग्यो, २९ को मृत्यु

 न्युज डेस्क

काठमाडौं । मुलुकभर डेंगु रोगका कारण ज्यान गुमाउनेको संख्या २९ जना पुगेको छ । डेंगुका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको छ । साथै हालसम्म नेपालभर २२ हजार ९८८ जनालाई डेंगु रोगी देखिएको मन्त्रालयने जनाएको छ । हालसम्म सबै भन्दा बढी बागमती प्रदेशमा डेंगुका विरामी देखिएका छन् । हालसम्म बागमतीमा १७ हजार ७३१ जनामा डेंगु देखिएको छ । त्यस्तै, लुम्बिनी प्रदेश २ हजार ८२१ जना, सुदूर पश्चिममा ७७७ जना, प्रदेश १ मा ५९१ जना,

मुख्य समाचार, स्वास्थ्य  संग सबंधीत छ |

कोइराला पक्षले आज खबरदारी भेला गर्दै

 न्युज डेस्क

काठमाडौं । आम निर्वाचनको टिकट वितरणमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ । सम्मानजनक रुपमा टिकट वितरणका लागि कोइराला पक्षले सभापति देउवालाई दबाब दिने निर्णय पनि गरेको छ । शुक्रबार बसेको सो समूहको अनौपचारिक बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ संस्थाका नेताहरु लगायत सहभागी थिए । बैठकले देउवालाई दबाव दिनका लागि आज शनिबार दिउँसो १ बजेका लागि खबरदारी भेला गर्ने निर्णय गरेको छ । टिकटमा सम्मानजनक हिस्सेदारीको माग गर्दै देउवामाथि थप दबाब

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

ईडीभीको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा ९ जना पक्राउ

 न्युज डेस्क

काठमाडौंका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका-६ घर भई झापा दमक नगरपालिका-५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका-१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन् । यस्तै स्याङजा चापाकोट गाउँपालिका-२ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका-६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

अनामनगर क्षेत्रका अवैध संरचना भत्काइयो

 न्युज डेस्क

काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ । महानगरले शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रमा रहेका अवैध संरचना डोजर लगाएर भत्काएको हो । सो क्रममा महानगरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले सार्वजनिक जग्गामा पर्खाल बनाएको भन्दै डोजर लगाएको छ । सार्वजनिक जग्गामा संरचना बनाएको गुनासो आएपछि पर्खाल भत्काएको र सो क्षेत्रका अन्य अवैध र अनधिकृत संरचना हटाइने काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । नक्सा विपरीत बनेका र सार्वजनिक स्थानमा बनेका संरचनालाई भत्काउने अभियान निरन्तर चल्ने महानगरले जनाएको छ ।


राष्ट्रपति भण्डारीविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा, पेसी स्थगित

 न्युज डेस्क

संघीय संसदबाट पारित भएको नागरिकता संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको पेसी स्थगित भएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा रहेको पेसी हेर्न नभ्याइने भन्दै स्थगित भएको हो । विभिन्न कानुन व्यवसायीहरुबाट कुल पाँचवटा रिट दर्ता भएको थियो । राष्ट्रपति कार्यालयले दोस्रो पटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन,२०६३ को संसोधन गर्न ल्याएको विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शितलनिवास विरुद्ध रिट परेको हो ।


उज्यालो समाचार

सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।

घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।

रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।

कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।

बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।