त्रिचन्द्र कलेज कमिटी अनेरास्ववियु (क्रान्तिकारी )को ११ औं सम्मेलन बिबादास्पद

 न्युज डेस्क

मुलुककै जेष्ठ क्याम्पस त्रिचन्द्र कलेज कमिटी अनेरास्ववियु (क्रान्तिकारी ) को ११ औं सम्मेलन सप्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पंचा सिङ थिइन् बिगतका हरेक क्रान्ति र आन्दोलनमा बिध्यार्थीले अग्र र अहम भुमिका खेलेको उनले बताइन। उनले क्रान्तिमा आफ्नो संगठनले अहम भूमिका खेल्दै आएको वताउँदै आगामी दिनमा समेत संगठनको भूमिका कमजोर हुन नदिने बताइन । सोहि कार्यक्रममा केहि अन्य विद्यार्थीले भने फरक आवाज निकालेका छ्न जाहा बृहत बिबादास्पद कमिटी केन्द्र, प्रदेश र क्याम्पस जिल्ला ले घोषणा गरेकोमा सत्य तथ्य सार्वजनिक गर्ने माग गरिएको एक सहभागीले जानकारी

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

चुनदेवी खाद्य स्टोरलाई ३ लाख रुपैयाँ जरिवाना, करिब ९ लाख ४४ हजार मूल्यका अखाद्य खानेकुरा नष्ट

 न्युज डेस्क

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले भनपा-१ चुनदेवीस्थित चुनदेवी खाद्य स्टोरलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ता हित प्रतिकुल कार्य गरेको प्रमाणित भएपछि सहायक सिडिओ माधवप्रसाद शर्माको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले उक्त जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उक्त जरिवाना गरिएको सहायक सिडिओ शर्माले बताएका छन् । शुक्रवार चुनदेवी खाद्य स्टोर्सको अनुगमन गर्न पुगेको  बजार अनुगमन टोलीले  १ सय १९ क्वीन्टल चामल, ९ क्वीन्टल दाल,६ सय ३४ लिटर खानेतेल समेत नष्ट गरेको छ । म्याद गुज्रेका अखाद्य चामल, दाल र खानेतेल

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

गिरिको विचार सधैँ बाँचिरहनेछ : उपराष्ट्रपति पुन

 न्युज डेस्क

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक व्यक्त गरेका छन्। शनिवार गिरिको उपचारका क्रममा ललितपुरस्थित नेपाल मिडिसिटी अस्पतालमा निधन भएको थियो। पुनले गिरिको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताएका छन्। गिरि भौतिक रुपमा विदा भए तापनि उनको विचार र देशको लागि उनले पुर्‍याउनु भएको योगदानल सधैँ बाँचिरहने बताएका छन्। गिरिको आजै पशुपतिमा अन्तिम संस्कार गरिँदैछ।  


उत्तर कोरियाद्वारा दुई क्रुज मिसाइल प्रहार

 न्युज डेस्क

१ भाद्र २०७९, बुधबार   उत्तर कोरियाले बुधबार दुईवटा क्रुज मिसाइल प्रहार गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । ‘आज बिहान उत्तर कोरियाले ओन्चोन क्षेत्रबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको छ’ मन्त्रालयका एक अधिकारीको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।अमेरिका र दक्षिण कोरियाका सैन्य अधिकारीहरूले उत्तरको मिसाइल प्रहारबारे विस्तृत विवरणहरूको विश्लेषण गरिरहेका पनि जनाएका छन् । दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाले जनवरीदेखि क्रुज मिसाइल परीक्षण गरेको थिएन । पछिल्लो पटक उत्तर कोरियाले जुलाई १० मा हतियार परीक्षण गरेको थियो ।उत्तर कोरियाले पछिल्ला केही

अन्तर्राष्ट्रिय, मुख्य समाचार  संग सबंधीत छ |

बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने एकजना पक्राउ, ३ सय बढी सुरक्षाकर्मी परिचालन

 न्युज डेस्क

काठमाडौं ,भदौ १, २०७९ बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फोहोर विसर्जनमा अवरोध गर्ने एकजनालाई पक्राउ गरिएको नुवाकोटका एसपी रमेश पण्डितले बताए । स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि नेपाल प्रहरीका दुईजना एसपीको कमाण्डमा दुई सयभन्दा धेरै प्रहरी परिचालन गरिएको छ । बञ्चरेडाँडामा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र नुवाकोटका एसपी रमेश पण्डित नेतृत्वको टिम परिचालन गरिएको छ । फोहोर बिसर्जन स्थलमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ  । सशस्त्र प्रहरी बलका डिएसपी दामोदर ढोडारीको नेतृत्वमा बञ्चरे डाँडामा डेढ सय भन्दा बढी सशस्त्र

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

सामान्य घटेर बन्द भयो नेप्से

 न्युज डेस्क

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज कारोबार समयदेखि घट्न थालेको नेप्से साढे १२ बजेपछि भने बढ्न थालेको थियो । तर, अन्तिम समयमा ०.३६ अंक घटेर बन्द भएको हो । ०.३६ अंकले घटेसँगै नेप्से परिसूचक २ हजार ४० अंकमा आएर रोकिएको छ । यस्तै, आज ०.२८ अंकले बढेर सेन्सेटिभ परिसूचक ३९४ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज ३४ लाख ९७ हजार कित्ता सेयर किनबेच भई १ अर्ब ४० करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । परिसूचकमा सामान्य अंकको गिरावट आउँदा ६ समूहमा

अर्थ, मुख्य समाचार  संग सबंधीत छ |

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

 न्युज डेस्क

काठमाडौं : भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा घटेर आएको निगमले जनाएको छ । यसअघि पनि भारतीय आयल कर्पोरेसनले दुई पटक डिजेल र पेट्रोलको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।  तर, नेपाल आयल निगमले सो सयमा भने मूल्य घटाएको थिएन । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्ने क्रम जारीनै रहेको छ । यो भाउ अझै घट्ने अनुमान

अर्थ, मुख्य समाचार  संग सबंधीत छ |

साफ यू-१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोट गरिने

 न्युज डेस्क

२०७९ साउन ३१ गते काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्ने भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार साफ यू-१५ महिला च्याम्पियनसिप आगामी कात्तिक १५ देखि २६ गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ । एन्फाले मंगलबार विज्ञप्ति निकालेर जारी गर्दै भदौ १ गतेदेखि खेलाडी छनोट प्रक्रिया सुरु हुने भन्दै कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार भदौ १ गते एन्फामा आबद्ध ४८ जिल्लालाई सूचित गर्ने र भदौ २ देखि १० गतेसम्म जिल्ला स्तरिय खुल्ला छनोट गरिनेछ । जिल्लाबाट

खेलकुद, मुख्य समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।

विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।

अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।

सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।