न्युज डेस्क
एन्फा कार्यसमिति बैठक २६ साउनमा बस्ने
न्युज डेस्क

१७ साउन, २०७९ अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति सदस्य बैठक २६ साउनमा बस्ने भएको छ । यसअघि दुई पटक बोलाइएको बैठक स्थगित भएको थियो । एन्फाले मंगलबार बैठक २६ साउनमा सातदोबाटोस्थित मुख्यालयमा बिहान १० बजे सुरु हुने जनकारी गराएको हो । यसअघि २ साउनमा बोलाइएको बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित भएको थियो ।पहिलोपटक स्थगित भएको तीन दिनपछि पाँच साउनमा बोलाइएको अर्को बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको थियो ।८ असारमा एजेन्डाबिना बोलाइएको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनाको चौतर्फी घेराभित्र परेको एन्फा कार्यसमितिको