सूर्यविनायक–धुलिखेल सडकखण्ड पानी परेसँगै हिलाम्मे ।
Bipin Dhungana

भक्तपुर- गए राति परेको पानीका कारण सूर्यविनायक–साँगा र साँगा–धुलिखेल सडकखण्ड हिलाम्मे भएको छ । अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा स्तरोन्नतिको काम हुनु पर्नेमा २ खण्डमा सडकको काम भइरहेको थियो । गाडीको आवाज जावात र बाटोमा हिड्न समेत समस्य भएको स्थानीयले गुनासो गरेका छन्
१० हप्तादेखिको नाकाबन्दीपछि इजरायलको गाजा क्षेत्रमा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने ।
Bipin Dhungana

इजरायलको गाजा क्षेत्रमा सीमित खाद्यान्नमात्र प्रवेश गर्न दिने घोषणा गरेको छ । इजरायलले गरेको लगातारको आक्रमण र खाद्यान्न आपूर्तिमा रोक र विभिन्न मानवीय सहायता वितरणमा समस्या हुँदा गाजाका नागरिकको अवस्था बिग्रिँदै गएको थियो । १० हप्तादेखिको नाकाबन्दीपछि इजरायली सेनाको सिफारिशमा इजरायलले गाजामा खाद्यान्न प्रवेशमा रोक नलगाउने निर्णय गरेको बीबीसीले जनाएको छ । उक्त नाकाबन्दी खुलाउन राष्ट्रसङ्घले समेत इजरायलमाथि दबाव दिँदै आएको थियो । साथै गाजाको इजरायली स्थलमा आक्रमण तीव्र भएको छ। खान युनिस, बेतलाहिया र जबालिया शरणार्थी शिविर र अस्पतालमा आक्रमण हुँदा पछिल्लो २४ घण्टामा एक सय तीन जनाको ज्यान