निर्वाचन प्रक्रिया आजबाट सुरु

 न्युज डेस्क

काठमाडौं/मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ । यससँगै दलहरु समानुपातिक उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा जुटेका छन् । दलहरूले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेश सभाका लागि बढीमा दुई सय २० सहित तीन सय ३० उम्मेदवार चयन गर्नेछन्। मिश्रित निर्वाचन प्रणालीअनुसार संघ र प्रदेशमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सांसद हुन्छन् । जसअनुसार दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक सय ६५

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

नेकपा एकीकृत समाजवादी द्वारा जिल्ला प्रसासनको ध्यानाकर्षण,अपराधिलाई अबिलम्ब कारबाहीकाे दायरामा ल्याऊ

 न्युज डेस्क

काठमाडौ/नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरले जिल्ला प्रसासनको ध्यानाकर्षण गराएको छ। जिल्ला कमिटी अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरी तोडफोड गरेको घटनामा संलग्न हुनेहरुलाई अबिलम्ब कारबाहीकाे दायरामा ल्याउन जिल्ला प्रसासनको ध्यानाकर्षण गराएको हो । आज एकीकृत समाजवादीको सिंगो जिल्ला कमिटिका सदस्य सहित प्रमुख जिल्ला अधिकारिलाई ध्यानाकर्षण पत्र बुझाउदै घटना घटेको ५ दिन हुदा समेत अपराधिक फेला नपर्नु गम्भिर हेल्चाक्राई भएको आरोप लगाएको छ। साथै भक्तपुरको शान्ति सुरक्षाको अबस्था माथिनै प्रश्न खडा भएको उसको ठहर छ । घटना घटेको दिननै प्रेस विज्ञप्ति

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै

 न्युज डेस्क

काठमाडौं : संघीय संसद्अन्तर्गत दुवै सदनकाे बैठक आज (बुधबार) बस्दैछ। बिहान ११ बजे बस्ने ताेकिएकाे दुवै सदनकाे बैठकमा सभामुख र अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन्। उनले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम तथ्यांक सम्बन्धी कानुनलाई संशोधन र एकीकरण बनेको विधेयक, स्टान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेकी हुन्। सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

अज्ञात समूह बाट एकीकृत समाजवादी भक्तपुर अध्यक्ष बस्नेत परिवारलाई ज्यान मार्ने धम्की

 न्युज डेस्क

भक्तपुर — नेकपा (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेतको भक्तपुर गठ्ठाघरस्थित घरमा अपरिचित समूह प्रवेश गरी परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिएको छ । अज्ञात समूहले शनिबार बिहान ३ बजेतिर घरमा प्रवेश गरी ढोका फोड्नुका साथै ज्यान मार्ने धम्की दिएको छ । बस्नेतकी श्रीमती उषा कार्की बस्नेतकाका अनुसार घरमा भाडामा बस्ने पहिलो र दोस्रो तलाका सबै ढोका बन्द गरेर उक्त समूह तेस्रो तलामा पुगेको थियो । अपरिचित अज्ञात समूहले बस्नेतको जेठा छोरालाई पेस्तोल देखाएर अपहरण प्रयास गरेको श्रीमती कार्कीले बताउनुभयो ।कार्कीका अनुसार ५ जनाको समूहमा आएका थिए । बस्नेत भने

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

एमाले अध्यक्ष ओलीको प्रश्नः प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

 न्युज डेस्क

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकता विधेयकलाई तनावको विषय बनाएको आरोप लगाएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले सरकारले पाखुरा देखाएर, तनाव बढाएर समस्या समाधान नहुने बताएका हुन्। सत्ता गठबन्धनले बाहिरै बसेर बाहिरै निर्णय गरेर अहंकार देखाएको ओलीको टिप्पणी छ। ओलीले भने, ‘राष्ट्रपतिले पठाएको प्रस्तावलाई हेर्दा पनि हेर्दैनौँ भनेर पास गरेर उद्दण्डता देखाउने? यति बेसोमती कुनै सत्ता पक्ष हुन्छ? यति अहंकारको भाषा बोल्छ?’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने विषय उठाएकोबारे ओलीले प्रश्न गरे,

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

मधेश प्रदेशमा ६० प्रतिशत सिट पाउनुपर्ने कांग्रेसकाे माग

 न्युज डेस्क

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिकाे बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ । शनिबार बसेकाे कार्य समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा कांग्रेसको राम्रो जनआधार रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने कांग्रेसको माग छ । त्यस्तै कांग्रेसले जिल्लाबाट आएका उम्मेदवारको सिफारिसलाई केन्द्रमा पठाउने निर्णय समेत गरेको छ


माओवादी अध्यक्ष प्रचण्डको फोनपछि नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमानसिंहको उम्मेदवारी फिर्ता

 सुबाश चौलागाई

बैशाख १६ , भक्तपुर सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिएका छन । तामाङ ०७४ को निर्वाचनमा सोही नगरका प्रमुखमा निर्वाचित भएका थिए। आसन्न स्थानिय तहको निर्वाचनमा पनि प्रमुख पदमा उनलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका थिए। उम्मेदवारी फिर्ता लिनका लागि तामाङलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरेका थिए। प्रचण्डको फोनपछि आफू उम्मेदवारी फिर्ता लिगेको तामाङ बताए । पार्टीको अभिभावक नै प्रचण्ड भएकाले उनले भनेपछि आफू मान्न तयार भएको तामाङको भनाई छ। ‘प्रचण्ड भनेको पार्टीको अभिभावक हो,’ तमाङले भने,

मुख्य समाचार  संग सबंधीत छ |

उम्मेदवारीको आजै अन्तिम नामावली प्रकाशन गरिने

 सुबाश चौलागाई

भक्तपुर : वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा आज बेलका ५ बजेसम्ममा फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका थिए।   वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सक्नेछन् । आजै ५ बजेपछि अन्तिम नामावली प्रकाशन गर्ने तयारीसमेत निर्वाचन आयोगले गरेको छ। विभिन्न दलमा परेका वागी उम्मेदवारलाई सम्बन्धित दलका नेताहरुले उम्मेदवारी फिर्ता लिनसमेत

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

२०८४ को निर्वाचनमा भाग लिने चन्द नेतृत्वको नेकपाको निर्णय

काठमाडौँ महानगरपालिकाले सिप मेला आयोजना गर्ने

समितिमा रहेका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन

लगानी सम्मेलन सफल अर्थमन्त्री पुन

कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता