विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

 रामहरि चौलागाईं

भक्तपुर । विश्व सेवा विस्तार संस्थाको आर्थिक वर्ष २०७९/८० को सामाजिक लेखा परीक्षण कार्यक्रम बुधबार भक्तपुरमा सम्पन्न भएको छ। कार्यक्रममा पछिल्लो एक वर्षमा तीनवटा नेपाल – भारत सिमा नाकाबाट मानव बेचविखनबाट जोगाई दुई सय ६१ जना किशोरीलाई घर फर्काउन सफल भई शंकास्पद पाँंच हजार दुई सय ४२ जनालाई सोधपुछ गरिएको जनाएको छ । संस्थाले नेपाल भारतका तीन वटा सिमा नाका काकरभिात, विराटनगर र भद्रपुरमा तीन वटा सिमा नाकाबाट मानव वेचविखनको सम्भाबना भएका किशोरीलाई जोगाउन निगरानी गर्दै आएको जनाएको छ । संस्थाकी कार्यक्रम निर्देशक सरस्वती मानन्धरले आर्थिक वर्ष २०७१/७२ देखि जिल्ला

मुख्य समाचार, समाचार, समाज  संग सबंधीत छ |

उज्यालो समाचार

वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको पर्यटनमन्त्री पाण्डेको भनाई ।

लिफ्ट बनाउने क्रममा घरको चौथो तलाबाट खसेर २ जना कामदारको मृत्यु ।

आज देशका विभिन्न जिल्लाहरुमा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाका आग्रह ।

देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।