२४ घण्टामै भत्किए वीर अस्पताल अगाडिका औषधि पसलहरू

 न्युज डेस्क

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार वीर अस्पताल अगाडिको औषधि पसलको सटरमा डोजर चलाएको छ । कामपा २७ नम्बर वडा कार्यालयको सिफारिसमा कामपा प्रहरीले वीर अस्पताल अगाडिको ८ वटा सटर हटाएको हो । यसअघि कामपा प्रहरीले बुधबार २४ घण्टाभित्र सटर भत्काउने चेतावनी दिँदै माइकिङ गरेको थियो । कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले हिजो दिउँसो २ बजे वीर अस्पताल परिसरअगाडिको सटरमा डोजर चलाएको हो । पसल सञ्चालकले तत्काल पसल हटाउन नसकिने भन्दै पसल हटाउन नचाहेपछि आफूले सामान हटाउन चेतावनी दिएको जानकारी दिँदै कामपा प्रहरी प्रमुख पाण्डेले भन्नुभयो– ‘हामीले पसल हटाउन आग्रह

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

प्रमुख जिल्ला अधिकारीसँग शुक्रबार वार्ता गर्ने सहमति भएसँगै पृथ्वी राजमार्गको गजुरीमा भएको अवरोध खुला

 न्युज डेस्क

प्रमुख जिल्ला अधिकारीसँग शुक्रबार वार्ता गर्ने सहमति भएसँगै पृथ्वी राजमार्गको गजुरीमा भएको अवरोध खुला भएको छ । बिहीबार विहान विद्यालय हिँडेका एक बालकलाई बसले ठक्कर दिँदा उनको मृत्यु भएपछि विद्यार्थी र स्थानीयले सडक अवरुद्ध गरेका थिए । गजुरी गाउँपालिकाको वडा नम्बर १ गजुरी बजारमा विद्यालय हिँडेका ६ वर्षीय विजय परियारलाई गोरखा जाँदै गरेको बसले ठक्कर दिएको थियो । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले बाटो काट्दै गर्दा जेब्रा क्रसिङमै ठक्कर दिँदा विजयको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीय आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत विजयको

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

वीर अस्पताल अगाडि रहेका औषधि पसलमा महानगरपालिकाले चलायो डोजर

 न्युज डेस्क

काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका औषधि पसलमा डोजर चलाएको छ । महानगरपालिकाले अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन थालेको हो । यसअघि महानगरपालिकाले फार्मेसी सञ्चालकलाई बुधबार नै २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको थियो । तर, फार्मेसी सञ्चालकले तत्काल हटाउन नसकिने जवाफ दिएपछि महानगरले बिहीबार डोजर चलाएको हो । फार्मेसी सञ्चालन भएका ठाउँ बगैँचा बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको हो । यसअघि नै वीर अस्पतालले समेत उक्त जग्गा खाली गराउन खोजेको थियो । केही साता अघिदेखि काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियान सुरु गरेको

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

आंशिक सैनिक परिचालन गर्ने पुटिनको घोषणाविरुद्ध रुसमा प्रदर्शन, हजार बढी पक्राउ

 न्युज डेस्क

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जारी रुस-युक्रेन युद्धमा आंशिक सैनिक परिचालन गर्न सकिने घोषणा गरेसँगै रुसमा सरकारविरोधी प्रदर्शन तीव्र भएको छ । पुटिनले हालैमात्र पश्चिमा मुलुकले रुसलाई सिध्याउन सुरु गरेको षड्यन्त्रलाई विफल पार्न आंशिक सैनिक परिचालन गर्नसकिने घोषणा गरेका थिए । आंशिक सैनिक परिचालन भन्नाले रुसी सैनिकले रिजर्भमा राखेका र पहिला सैनिक रहिसकेका व्यक्तिलाई पुनः युद्धमा परिचालन गरिनु हो । पुटिनको उक्त घोषणाको केही समयपछि रुसी रक्षामन्त्री सर्गेई शोइगुले ३ लाख रुसी नागरिकलाई आंशिक सैन्य परिचालनमा बोलाइनसक्ने बताएका थिए ।पुटिनको उक्त घोषणासँगै रुसमा प्रदर्शन सुरु भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम गार्जियनका

अन्तर्राष्ट्रिय, मुख्य समाचार  संग सबंधीत छ |

भक्तपुरको सूर्यविनायक चोकमा आज बिहान बसको ठक्करबाट एक वृद्धाको मृत्यु

 न्युज डेस्क

भक्तपुरको सूर्यविनायक चोकमा आज बिहान बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका-१ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन् । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको हो । सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले आज बिहान ८ बजे पैदल हिडिरहेकी वृद्धालाई ठक्कर दिएको थियो । बस सहित चालकलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।


रुसले २०२४ को युरो कप पनि खेल्न नपाउने

 न्युज डेस्क

रुसले सन् २०२४ मा हुने युरो कप फुटबल खेल्न नपाउने भएको छ । युरोपियन फुटबलको सर्वोच निकाय यूईएफएले रुसलाई युरो २०२४ को छनोटमै सहभागी नगराउने पुष्टी गरेको हो ।गत फेब्रुअरी रुसले युक्रेनमा हमला गरेपछि रुसलाई फिफा र यूईएफएको प्रतियोगितामा भाग लिन बञ्चित गरिएको थियो । जुलाईमा रुसले यस विषयमा कोर्ट अफ आर्बिटेसमा अपिल गरे पनि खारेज भएको थियो । युईएफए अध्यक्ष अलेजान्डर सेफेरिनले यूईएफएको निर्णयलाई पुष्टी गर्दै अर्को सूचना नआएसम्मका लागि रुसको राष्ट्रिय टिम र क्लबलाई निलम्बनमा राख्ने निर्णय यथावत रहेने बताए । फेब्रुअरीमा रुसलाई निलम्बन गरेपछि फिफाले २०२२ को

खेलकुद, मुख्य समाचार  संग सबंधीत छ |

राष्ट्रपति भण्डारीले संसदको घोर अपमान र अवमूल्यन गरेको सत्ता गठबन्धनको निष्कर्ष

 न्युज डेस्क

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि सत्ता गठबन्धनले यसबारे कानुनी उपचार खोज्न छलफल गरेको छ। संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक गत मंगलबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। संविधानको प्रावधानअनुसार राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भए पनि अस्वीकार गरेर संसदको घोर अपमान र अवमूल्यन गरेको निष्कर्ष सत्ता गठबन्धनको छ। सत्ता गठबन्धनका शीर्ष नेताहरूले बुधबार बालुवाटारमा संविधानविद्हरू र कानुनका जानकारसँग पनि छलफल गरेका थिए। उक्त छलफलमा संविधानविद्हरू र कानुनविद्हरूले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक कार्य भएको बताएको सरकारका प्रवक्ता

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पूर्वआईजीपी खनाल आज एमालेमा प्रवेश गर्दै

 न्युज डेस्क

काठमाडौँ – नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने भएका हुन्। खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए। ओली प्रधानमन्त्री हुँदा खनाल आईजीपी थिए।


उज्यालो समाचार

सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।

घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।

रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।

कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।

बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।