भक्तपुरमा चिनियाँ नेता ली चान्सु

 न्युज डेस्क

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले भक्तपुर भ्रमण गरेका छन् । आज (बुधबार) बिहान भक्तपुर दरबार स्क्वायर पुगेका उनले अवलोकनमा एक घण्टा बिताए । उनले भक्तपुरका ऐतिहासिक सम्पदाका बारेमा जानकारी लिँदै अवलोकन गरेका थिए । उनले भक्तपुरमा मनाइने जात्राको तस्वीर अभिरुची पूर्वक हेर्दै त्यसबारे चासो राखेका थिए ।


प्रतिनिधि सभा बैठक दुई घण्टा पछि सर्‍यो

 न्युज डेस्क

काठमाडौं । प्रतिनिधि सभाको बैठक दुई घण्टा पर सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक १ बजे मात्र बस्ने भएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख छ । आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको बताएको छ।त्यस्तै कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।


संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै

 न्युज डेस्क

काठमाडौं : संघीय संसद्अन्तर्गत दुवै सदनकाे बैठक आज (बुधबार) बस्दैछ। बिहान ११ बजे बस्ने ताेकिएकाे दुवै सदनकाे बैठकमा सभामुख र अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन्। उनले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम तथ्यांक सम्बन्धी कानुनलाई संशोधन र एकीकरण बनेको विधेयक, स्टान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेकी हुन्। सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने : प्रचण्ड

 न्युज डेस्क

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताएका हुन् । उनले देशको अर्थतन्त्र झनै पछाडी धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताए । उनले कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको बताए । अध्यक्ष दाहालले कृषिपछि जलविद्युत, पर्यटन, जडिबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

सिट बाँडफाँटमा सहमति जुटाउन आज पनि छलफलमा जुट्दै सत्तारुढ शीर्ष नेताहरु

 न्युज डेस्क

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु आज पनि छलफलमा जुट्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार(२६ भदौ) बिहान साढे ८ बजे नेताहरु छलफलमा जुट्ने भएका हुन्। यसअघि शनिबार साँझ बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठक निष्कर्षविनै सकिएको थियो। जसपा नेता रामसहाय प्रसाद यादवले आइतबार बिहान साढे ८ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरू छलफलमा जुट्ने जानकारी दिए। बाँडफाँट कार्यदलले बुझाएको अपुरो प्रतिवेदनसहित शीर्ष नेताहरुले भागवण्डाको टुंगो लगाउनेगरी छलफल अघि बढाएका छन्। तर, दलहरु आ–आफ्नो अडानबाट पछि नहटेसँगै सहमति हुन सकेको छैन्। शनिबारको बैठकमा उपेन्द्र यादव उपस्थित भएका थिएनन्। सम्मानजनक

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

अज्ञात समूह बाट एकीकृत समाजवादी भक्तपुर अध्यक्ष बस्नेत परिवारलाई ज्यान मार्ने धम्की

 न्युज डेस्क

भक्तपुर — नेकपा (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेतको भक्तपुर गठ्ठाघरस्थित घरमा अपरिचित समूह प्रवेश गरी परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिएको छ । अज्ञात समूहले शनिबार बिहान ३ बजेतिर घरमा प्रवेश गरी ढोका फोड्नुका साथै ज्यान मार्ने धम्की दिएको छ । बस्नेतकी श्रीमती उषा कार्की बस्नेतकाका अनुसार घरमा भाडामा बस्ने पहिलो र दोस्रो तलाका सबै ढोका बन्द गरेर उक्त समूह तेस्रो तलामा पुगेको थियो । अपरिचित अज्ञात समूहले बस्नेतको जेठा छोरालाई पेस्तोल देखाएर अपहरण प्रयास गरेको श्रीमती कार्कीले बताउनुभयो ।कार्कीका अनुसार ५ जनाको समूहमा आएका थिए । बस्नेत भने

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

गत २४ घण्टामा थप १६३ जनामा कोरोना पुष्टि

 न्युज डेस्क

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४६ जनाको नमुना परीक्षण गरिएको हाे । १ हजार ७ सय १८ जनाको पीसीआर र २ हजार २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ६३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार १ सय ३० जना संक्रमित संक्रमणमुक्त भएका छन् । साथै देशभर २ हजार ४ सय ३० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाका

समाचार, स्वास्थ्य  संग सबंधीत छ |

एमाले अध्यक्ष ओलीको प्रश्नः प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

 न्युज डेस्क

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकता विधेयकलाई तनावको विषय बनाएको आरोप लगाएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले सरकारले पाखुरा देखाएर, तनाव बढाएर समस्या समाधान नहुने बताएका हुन्। सत्ता गठबन्धनले बाहिरै बसेर बाहिरै निर्णय गरेर अहंकार देखाएको ओलीको टिप्पणी छ। ओलीले भने, ‘राष्ट्रपतिले पठाएको प्रस्तावलाई हेर्दा पनि हेर्दैनौँ भनेर पास गरेर उद्दण्डता देखाउने? यति बेसोमती कुनै सत्ता पक्ष हुन्छ? यति अहंकारको भाषा बोल्छ?’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने विषय उठाएकोबारे ओलीले प्रश्न गरे,

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।

सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।

घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।

रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।

कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।