माओवादीसँग एकता नगर्न नेकपा एसभित्र दबाब,तल्लो तहका नेता कार्यकर्ताहरमा तीव्र असन्तुष्टि

 न्युज डेस्क

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच पार्टी एकता प्रक्रिया सुरु भएको भनिए पनि तत्काललाई रोकिएको छ। एकीकृत समाजवादीको भदौ १ को सचिवालय बैठकले एकता संयोजन समिति गठन गर्ने निर्णय गरेसँगै दुवै पार्टीबीच एकता प्रक्रिया सुरु भएको भए पनि नेकपा एसभित्रै एकता गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएका कारण रोकिएको हो। निर्वाचन केन्द्रीत गरेर पार्टी एकता गर्ने निर्णयले पार्टीभित्र रहेका नेता कार्यकर्ता जोगाउन कठिन भएको भन्दै तल्लो तहका नेता कार्यकर्ताहरूले तीव्र असन्तुष्टि जनाएपछि एसकाा शीर्ष नेताहरूले यसलाई तत्काले कार्यान्वयनमा नलैजाने भएका हुन्। ‘हामीले निर्वाचनपछि

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

गठबन्धनमा भागबन्डा सकस

 न्युज डेस्क

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भागबन्डाको विषय झनै पेचिलो बन्दै गएको छ। गठबन्धनभित्रका पाँचै दल आगामी निर्वाचनमा चुनावी तालमेल गर्न सहमत भएपनि उनीहरूबीचमा सिट भागबन्डामा असहमति कायमै छ । गठबन्धन आबद्ध पाँचै दलले ४ मंसिरमा हुने निर्वाचनका लागि सिट भागबन्डाको मुद्दा मिलाउन भन्दै २० साउनमा ११ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलको पहिलो बैठक २३ साउनमा बसेको थियो भने बैठकले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई संयोजक बनाएको थियो । कार्यदलको दोस्रो बैठक २५ साउनमा बसेको थियो । योबीचमा कार्यदलले प्रधानमन्त्रीको सरकारी निवासमा पटकपटक बैठक बसेर

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

 न्युज डेस्क

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस सिफारिस हुनुभएको छ । शुक्रबार साँझ बसेको क्षेत्रीय समिति बैठकले थापाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको थियो । तर, थापाले आफू काठमाडौं–४ बाटै उम्मेदवारी दिने तयारी गरेको बताउनुभएको थियो । २०७४ सालको निर्वाचनमा पनि थापा यसै निर्वाचनबाट बाम गठबन्धनका उम्मेदवार एमालेका डा. राजन भट्टराईलाई पराजित गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।


मिडिया काउन्सिल विधेयक फास्ट ट्रयाकबाट पारित गर्न दिव्यमणी राजभण्डारीको आग्रह

 न्युज डेस्क

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले मिडिया काउन्सिल विधेयक फास्ट ट्रयाकबाट अगाडि बढाइ पारित गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको छलफलमा भाग लिँदै सांसद राजभण्डारीले यो विधेयक राष्ट्रिय सभाबाट उत्पत्ति भइसकेको कारणले गर्दा फास्ट ट्रयाकबाट अगाडि बढाउन आग्रह गरेका हुन् । उनले स्पष्ट पार्दै भने, ‘किनभने संसदको समय धेरै छैन खाली छलफल गर्यौं र हामीले पास गर्न सकेनौं भनेदेखि यो विधेयकहरु सबै निष्क्रिय भएर जान्छ । त्यसकारण जनताप्रति उत्तरदायी भएको कारणले गर्दा जतिसक्यो त्यति छिटोछिटो बाँकी रहेका विधेयकहरु पनि फास्ट ट्रयाकबाट

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

निलम्बित प्रधानन्यायाधीश राणाको बयान आज पनि

 न्युज डेस्क

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने क्रम आज पनि जारी छ ।महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टका अनुसार जबरालाई आज बिहान ११ बजे पुनः समितिमा बोलाइएको छ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले भदौ १९ गते ९ गते दिउँसो ११ बजे पुन बयानका लागि बोलाएको थियो । बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् । प्रश्नहरु लामो भएकाले समय लागको बताइएको

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

 न्युज डेस्क

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ । उक्त विधेयक आजै गृहमन्त्री बालकृष्ण खाणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।


२४ घण्टामा दुई सय ६९ मा कोरोना संक्रमण पुष्टि, थप एक जनाको मृत्यु

 न्युज डेस्क

कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ६९ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ५७ परीक्षणमध्ये दुई सय ६९ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । आज दुई सय १५ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८।५ प्रतिशत छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ५८ पुगेको छ । यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर छन् ।

राष्ट्रिय, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

उज्यालो समाचार

प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।

विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।

अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।

सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।

घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।