कोरोनाबाट थप २ जनाको मृत्यु, एकैदिन थपिए ६३८ संक्रमित

 न्युज डेस्क

१० साउन, २०७९ नेपालमा एकै दिन ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ हजार ५५ नमुनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएको जनाएको छ ।आज २ हजार २१५ नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ४०० र २ हजार ८४० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, कोरोनाका कारण आज थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९५९ पुगेको छ ।आज देशभर ३ हजार ७१४ सक्रिय संक्रमित रहेका छन्

मुख्य समाचार  संग सबंधीत छ |

गाई चिन्ह नदिने आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश

 न्युज डेस्क

२०७९,श्रावण,९,सोमवार काठमाडौं । सर्वाेच्च अदालतले राप्रपा नेपाललाई गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । अध्यक्ष गणेश थापाले गाई चुनाव चिन्ह चाहियो भनी निर्वाचन आयोगमा निवेदन दिएका थिए । गत असार २७ गते आयोगले गाई चिन्ह दिन नमिल्ने बताएको थियो । यद्यपि, आयोगले किन मिलेन भनी स्पष्ट भने पारेको थिएन ।आयोगका निर्णयविरुद्ध थापाले सर्वाेच्चमा रिट हालेका थिए । थापाको रिटमा सुनुवाइ गर्दै सर्वाेच्चको संयुक्त इजलासले २७ गतेको निर्णय कार्यान्वयन नगर्नू भनी अन्तरिम

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

एन्फाको दोस्रो कार्यसमिति बैठक अझै अन्योलमा

 न्युज डेस्क

काठमाडौं ,साउन ९, २०७९ अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति बैठक अझै अन्योलमा परेको छ । साउन २ गतेका लागि राखिएको बैठक अध्यक्ष पंकज नेम्वाङ अस्पताल भर्ना भएपछि साउन पाँच गतेका लागि बैठक बोलाइएको थियो ।दोस्रो बैठकमा पनि विवाद हुँदा अनिश्चितकालका लागि स्थगित भयो । एन्फाले अहिले कार्यसमिति बैठकका लागि मिति तय गर्न सकेको छैन । बहुमत सदस्यहरूको हस्ताक्षर सहित एन्फामा विदेश विभाग प्रमुख नवीन पाँडेलाई हटाउन माग भएका कारण उनलाई नहटाएसम्म नयाँ मिति आउने सम्भावना छैन ।त्यसैले एन्फाले नयाँ मिति तय गर्न सकेको छैन । एन्फाका महासचिव किरण

खेलकुद, मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

तीन खर्ब २० अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

 न्युज डेस्क

९ श्रावण २०७९, सोमबार   काठमाडौँ– बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको छ । एक वर्षको अवधिमा नेपालले  एक खर्ब ६८ अर्ब २३ करोड ३२

अर्थ, मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

निजी अस्पतालबाट पनि स्वास्थ्य बीमा सेवा दिने व्यवस्था मिलाउन शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

 न्युज डेस्क

६ साउन २०७९ काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले जनताले सहज र सरल ढंगले स्वास्थ्य बीमा भुक्तानी पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले स्वास्थ्य बीमाका विषयमा धेरै समस्या देखिएमो भन्दै स्वास्थ्य बीमा भुक्तानीका देखिएका समस्याहरु समाधान गर्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै, अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचार गर्न जाँदा धेरै समस्या झेल्नुपरेको भन्दै यस्ता समाधानहरु पनि दिर्घकालिन रुपमा नै समाधान गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिए। बैठकले सरकारीभन्दा पनि नीजि अस्प्तालमा बीमा भुक्तानीको समस्या भएको गुनासो आएको

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

पर्यटनमन्त्री श्रेष्ठसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट, नयाँ हवाई प्रवेश विन्दू उपलब्ध गराउन प्रस्ताव

 न्युज डेस्क

६ श्रावण २०७९, शुक्रबार काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच दुई देशबीचको रहिआएको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।मन्त्री श्रेष्ठले राजदूत श्रीवास्तवको कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा र्पुयाउन सफल हुने विश्वास व्यक्त गरे । नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहिआएको चर्चा गर्दै मन्त्री श्रेष्ठले दुबै देशबीच सहकार्यका धेरै सम्भावना रहेको बताए । मन्त्री श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालनका लागि नयाँ

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

 न्युज डेस्क

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। मंगलबार दिउँसो सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच करिब एक घन्टा लामो छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। भेटवार्तामा प्रचण्डको भारत भ्रमण, समाजवादी केन्द्रको गठन, आगामी निर्वाचन र समसामयिक विषयमा छलफल भएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। उनले भने,’ अध्यक्ष र बाबुराम भट्टराईबीच करिब १ घन्टा लामो छलफल भयो। छलफल सकारात्मक भएको छ।’ पार्टी फुटाउने प्रयास गरेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले डा.भट्टराईलाई कारबाही गरेको छ। हाल 

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

पानीका लागि बोरिङ खन्दा ग्यास निस्कियो

 न्युज डेस्क

जोरपाटीमा पानीका लागि बोरिङ खन्दा ग्यास निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा जमिनबाट ग्यास र बालुवामिश्रित लेदो निस्किएको हो । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बोरिङ खनेको ठाउँमा निरन्तर लेदोसहितको फोहरा निस्किएको छ । आज मंगलबार बिहान साढे १० बजेदेखि उक्त फोहोरा निस्किएको हो । बाहिरबाट हेर्दा धुवाँको मुस्लो निस्किएको जस्तो देखिए पनि लेदो र बालुवा समेत निस्किइर वरपरका घर र संरचना फोहोर भएका छन् । बोरिघ खनेको घर आसपासका १५–२० घरका भित्ता र छतमा समेत लेदोले ढाकिएको छ । सो लेदोका कारण जोरपाटी चोकसमेत हिलाम्ये

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।

कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।

आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।

विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।