“३१ दिन खाली खुट्टामा यात्रा: प्रधानमन्त्री भेटेपछि बोहरा भन्छन् – अब जुत्ता लगाउँछु, दाह्री काट्छु!”

 Bipin Dhungana

भक्तपुर- कर्णाली प्रदेशको सुर्खेत जिल्लाबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेका छन्। कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरू गरेका बोहरा ३१ औं दिनमा गत असार ३ गते काठमाडौं पुगेका थिए। सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज भेटन् पाएको उनको सचिवालयले जानकारी दिए। अभियान्ता बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका नागरिकको समस्या समाधानका लागि गरिएका पहलबारे जानकारी गराएका

अर्थ, उज्यालो समाचार, मुख्य समाचार, शिक्षा, समाचार, समाज, साहित्य  संग सबंधीत छ |

सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी ।

 Bipin Dhungana

जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।बैंकिङ कसुरसम्बन्धी मुद्दामा बर्दियाको गुलरिया नगरपालिका–५ की ४५ वर्षीया रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।प्रहरीका अनुसार उनीविरूद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते पुर्जी जारी भएको थियो।शर्मालाई पक्राउ गर्न पर्सा प्रहरीले बर्दिया प्रहरी कार्यालयमा पनि पत्राचार गरिसकेको छ। त्यसयता रायमाझी फरार छिन्।उनको खोजी जारी रहेको बर्दियाका प्रहरी प्रवक्ता डिएसपी चक्रडम्मर पालले बताए। रायमाझीविरूद्ध पर्साकी आशाकुमारी चौहानले बैंकिङ कसुर र चेक अनादर मुद्दा दायर गरेकी थिइन्। चौहान पनि जनमत पार्टीकै नेता हुन्। कार्यक्रममा जाँदा चिनजान र परिचय भएपछि उनीहरू

अर्थ, मुख्य समाचार, राजनिती, समाज  संग सबंधीत छ |

गहना लुट्न १६ दिनकी सुत्केरी भाउजूको हत्या – देवरकै झस्काउने बयान!”

 Bipin Dhungana

कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा १६ दिनकी सुत्केरी १९ वर्षीया तुलसी नाथको हत्याको आरोपमा उनका २० वर्षीय देवर नवीन नाथ पक्राउ परेका छन्।तुलसीले १६ दिनअघि मात्रै एक छोरालाई जन्म दिएकी थिइन्। उनी शुक्रबार बिहान आफ्नै घर नजिक मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दका अनुसार, नवीनले प्रहरी समक्ष हत्याको दोष स्वीकारेका छन्। प्रहरी अनुसन्धानमा उनले हत्या गरेर तुलसीका सुनका मुन्द्रा र पोते लुटेको बताएका छन्।हत्या भएको दिन घरमा तुलसी, नवीन, उनकी श्रीमती र बहिनी मात्रै थिए। राति श्रीमती र बहिनी सुतिसकेको मौका छोपी नवीन तुलसीको कोठामा पसेका

उज्यालो समाचार, समाचार, समाज, स्वास्थ्य  संग सबंधीत छ |

बस र इभी गाडी ठोक्किँदा ७ जनाको ज्यान गयो, २४ जना घाइते।

 Bipin Dhungana

भक्तपुर-पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् ।चितवनका प्रहरीका अनुसार धनगढीबाट काँकडभिट्टा तर्फ आउँदै गरेको प्रदेश१–०१–००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको ईभी गाडी ठक्कर खाँदा दुर्घना भएको हो। दुर्घनामा परी ज्यान गुमाउनेमा मकवानपुर हटिया ३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, मकवानपुर हेटौंडा ५ का ५३ वर्षिया मैंयाकुमारी न्यौपाने छन्। यस्तै अन्य मृतकहरूको विवरण खुलेको छैन।२४ जना घाइते भएका र उनीहरूलाई उपचारको लागि भरतपुर पठाइएको प्रहरीले

उज्यालो समाचार, मुख्य समाचार, समाज  संग सबंधीत छ |

डोटीमा जिप दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु, ४ जनाको अवस्था गम्भीर ।

 Bipin Dhungana

डोटी जिल्लामा  यात्रुवाहक जिप दुर्घटना भएको छ । शुक्रवार दिउँसो जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ दोबाज स्थित दिपायल मौवा मेल्लेख सडक अन्तरगत सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनाग्रस्त जिप सडकबाट अन्दाजी दुई सय ५० मिटर तल खसेको छ । दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको र ४ जना घाइते भएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । मृतक र घाइतेको परिचय नखुलेको र घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारको लागि

अर्थ, मुख्य समाचार, समाचार, समाज  संग सबंधीत छ |

उज्यालो समाचार

देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा

वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको पर्यटनमन्त्री पाण्डेको भनाई ।

लिफ्ट बनाउने क्रममा घरको चौथो तलाबाट खसेर २ जना कामदारको मृत्यु ।

आज देशका विभिन्न जिल्लाहरुमा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाका आग्रह ।