न्युज डेस्क
करिब ७ बर्ष लामो प्रेम सम्बन्धमा आखिर पुर्णविराम किन लाग्यो ?
न्युज डेस्क

गएको फाल्गुन महिनामा अब आउने बर्ष वैवाहिक बन्धनमा बाधिने घोषणा गरेका अभिनेता सौगात मल्ल र पुर्ब मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ बिचको निकैनै लामो प्रेम सम्बन्धमा आज पुर्नविराम लागेको छ करिब ७ बर्ष लामो प्रेम सम्बन्धमा आखिर पुर्णविराम किन लाग्यो ? यश खबरले गर्दा अहिले सामाजिक संजालमा निकै नै खैलाबैली मच्ची रहेको छ | लुट चलचित्रमा पर्दापन गरेको पात्र हाकु काले उप नामले चर्चित अभिनेता सौगात मल्ल र पुर्ब मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ करिब सात बर्ष यता प्रेम सम्बन्धमा थिए अपुग समयको कारण देखाउदै अभिनेता तथा अभिनेत्री द्व्य आपसी