जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।

 Bipin Dhungana

भक्तपुर-नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक तथा संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका छन् सामाजिक सञ्जालमार्फत चौधरीले नाउपा छोडेको घोषणा गर्दै “आफैंले बनाएको पार्टीमा अटाउन नसकेपछि छोडें” भनेका छन् । उनले अब “नागरिक उन्मुक्ति पार्टी, नेपाल” नामक नयाँ राजनीतिक दल बनाउने घोषणा पनि गरेका छन्। टीकापुर घटनामा दोषी ठहर भई लामो समय जेलजीवन व्यतित गरेका रेशमले जसपा छाडेर नाउपा गठन गरेका थिए। तर, कानुनीरुपमा अध्यक्ष बन्न नसक्दा उनले श्रीमती रञ्जिता चौधरीलाई अध्यक्ष बनाएर निर्वाचन आयोगमा पार्टी दर्ता गराएका थिए। तर पछिल्ला महिनाहरूमा सत्तासाझेदारीको विवाद र रेशम–रञ्जिताबीच बढ्दो मतभेदले नाउपा संकटमा परेको

उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, समाचार, समाज  संग सबंधीत छ |

आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।

 Bipin Dhungana

भक्तपुर-आज ६१औँ राष्ट्रिय बाल दिवस मनाईंदैछ । ‘बालबालिकामा लगानीः सुनिश्चीत भविश्यको थालनी’ नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको छ । संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ लाई नेपालले अनुमोदन गरेको दिन भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने निर्णय भएको हो । त्यही अनुसार २०६३ सालदेखि राष्ट्रिय बालदिवस हरेक वर्षको भदौ २९ गते मनाउन थालिएको हो  । साथै २०६४ सालदेखि हरेक वर्ष एक विषयमा मूल नारा बनाएर राष्ट्रिय बालदिवसका कार्यक्रम आयोजना गर्न थालिएको छ । २०४७ साल भदौ २९ गते

मनोरंजन, मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, शिक्षा, समाचार, समाज, सम्पदा संस्कृति, स्थानीय  संग सबंधीत छ |

“जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”

 Bipin Dhungana

भक्तपुर-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फेरि पनि कारागार फर्किने भएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू फेरि कारागार फर्किने जानकारी दिएका छन् ।लामिछानेले फेसबुकमा लेखेका छन्, ’संयोगले आज मेरो जन्मदिन परेछ। र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु।’ तर उनले पछिल्लो सरकारले आफूमाथि चरम राजनीतिक प्रतिशोध साँधेर आफ्नो जिना हराम गरेको दाबी गरेका छन् । उनले अगाडि भनेका छन्, ’आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु। ममाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो

उज्यालो समाचार, मुख्य समाचार, शिक्षा, समाचार, समाज  संग सबंधीत छ |

नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।

 Bipin Dhungana

भक्तपुर-राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । निडर र कुशल न्यायमूर्तिका रूपमा चर्चित नवनियुक्त प्रधानमन्त्री कार्कीले शुक्रबार शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटनको सिफारिस गर्नुभयो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसबमोजिम भदौ २७ गते शक्रबार राति ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधि सभा विघटन गर्नुभएको छ । राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजङ्ग थापामगरका अनुसार राष्ट्रपति पौडेलले २०८२ फागुन २१ गते बिहीबार प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोक्नुभएको छ । जेनजी अभियानको भदौ २३ र २४ गतेको आन्दोलनले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को गठबन्धनलाई सत्ताच्युत गरेपछि सङ्घीय

उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, शिक्षा, समाचार, समाज  संग सबंधीत छ |

राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।

 Bipin Dhungana

वीरगन्ज पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले नेता कार्यकर्ताहरूले भव्य सम्मान गरेका छन्।उद्योग वाणिज्य संघले आयोजना गरेको महिला उद्यमीहरुसँगको छलफल तथा अन्तरक्रियाका कार्यक्रमका लागि शनिबार बिहान ९ बजे वीरगन्ज पुगेकी भण्डारीलाई नेता कार्यकर्ताहरूले ५१ किलोको माला लगाइदिएर सम्मान गरेका हुन्। बिहान सिमरा विमानस्थलमा पनि स्वागत गर्नका लागि पनि नेता कार्यकर्ताहरू पुगेका थिए। वीरगन्ज पुगे पछि पनि एमालेका नेता कार्यकर्ताहरू उनको सम्मानमा सहभागी भएका थिए। स्थानीय महिलाहरू पनि लामबद्ध भएर पूर्वराष्ट्रपति भण्डारीको सम्मानमा उपस्थित थिए। भण्डारीलाई एमाले केन्द्रीय कमिटीले राजनीतिमा आउन रोक्ने निर्णय गरे पनि भण्डारी एमाले पूर्वउपाध्यक्षको हैसियतमा राजनीतिक गतिविधिमा व्यस्त

उज्यालो समाचार, मुख्य समाचार, राजनिती, समाज  संग सबंधीत छ |

आज देशभर मध्यम वर्षाको, सम्भावना ।

 Bipin Dhungana

हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।


“पशुपतिमा तीजको भीडमा शीतल फोहरा, दर्शन अझ सहज”।

 Bipin Dhungana

भक्तपुर-हरितालिका तीजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। भक्तजन बिहान ३ बजेदेखि नै दर्शनका लागि उपस्थित हुन थालेका थिए। पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएको थियो भने लाइनमा बसेको १५–२० मिनेटमै दर्शन गरेर फर्कन सकिने अवस्था रहेको कोषका निमित्त सदस्यसचिव ले जानकारी दिनुभयो। पशुपति क्षेत्रमा आज झन्डै ३ हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटाइएको छ। मन्दिर प्रवेशको लागि बाहिरी भागबाट लाइनको व्यवस्था गरिएको छ भने श्रीयन्त्र पूजाको समयमा पनि जाली राखेर बाहिरबाट दर्शन गर्न सकिने गरी व्यवस्थापन गरिएको छ। कोषकी सूचना अधिकारी अनिता भट्टका अनुसार मूल

उज्यालो समाचार, राष्ट्रिय, समाज, सम्पदा संस्कृति, साहित्य, स्वास्थ्य  संग सबंधीत छ |

उज्यालो समाचार

विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।