उज्यालो समाचार
भक्तपुर- काठमाडौं उपत्यकामा लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार काठमाडौंको सुकेधारामा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना चालकलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकाहरूमा पठाओ मोटरसाइकल... विस्तृतमा
उज्यालो समाचार
भक्तपुर - मरिण सुनकोशी डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रकृया अघि बढेको छ । राष्ट्रिय गौरवको आयोजना बेकेको यस मरिण सुनकोशी डाइभर्सन बहुउद्देश्यीय आयोजनाले बाँध (हेडवक्र्स), विद्युतगृहलगायतका संरचना, हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढेको हो । आयोजनाले... विस्तृतमा
उज्यालो समाचार
भक्तपुर - ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ । भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सान हुनेगरी विद्युत खरिदबिक्री सम्झौता गर्नमा कुलमान समेतको संलग्नतामा भएको भन्दै ‘जेन–जी मुभमेन्ट’ले बर्खास्तीको माग गरेको हो । आज जारी भएको विज्ञप्तिमा प्रवक्ता विजय साहले लेखिएको छन् । ऊर्जामन्त्री कुलमान... विस्तृतमा
भक्तपुर- काठमाडौं उपत्यकामा लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेर ... विस्तृतमा
तिर्थ नेपाली —डोटी, असोज १८ डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौमा दीपावलीको... विस्तृतमा
भक्तपुर-आज ६१औँ राष्ट्रिय बाल दिवस मनाईंदैछ । ‘बालबालिकामा लगानीः सुनिश्चीत भविश्यको थालनी’... विस्तृतमा
भक्तपुर- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुन सुशीला कार्की... विस्तृतमा
कात्तिक १९, २०८२ बुधबार भक्तपुर – आईसीसी विश्वकप क्रिकेट लिग अन्तर्गत आज भएको खेलमा नेपालले... विस्तृतमा

तिर्थ नेपालि काठमाण्डौ नेपालमै जन्मियो, नेपालमै हुर्कियो, यही माटोले हामीलाई परिचय दिलायो। यही माटोले... विस्तृतमा
भक्तपुर- काठमाडौं उपत्यकामा लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेर ... विस्तृतमा
भक्तपुर -आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर मनाइँदैछ । संविधानसभाबाट (नेपालको संविधान, २०७२ साल असोज ३ गते... विस्तृतमा
भक्तपुर-हरितालिका तीजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। भक्तजन बिहान ३ बजेदेखि नै दर्शनका लागि उपस्थित हुन थालेका थिए। पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएको थियो भने लाइनमा बसेको १५–२० मिनेटमै दर्शन गरेर फर्कन सकिने अवस्था रहेको... विस्तृतमा
भक्तपुर-आज भाद्र शुक्ल तृतीयाका दिन सनातन धर्मावलम्बी महिलाले उमामहेश्वरको व्रत र पूजा–आराधना गर्दै हरितालिका तीज पर्व मनाइरहेका छन्। परम्पराअनुसार बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र साँझ उमामहेश्वरको पूजा–कथा श्रवण गर्ने चलन छ। सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले... विस्तृतमा
तिर्थ नेपाली —डोटी, असोज १८ डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौमा दीपावलीको... विस्तृतमा
भक्तपुर -आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर मनाइँदैछ । संविधानसभाबाट (नेपालको संविधान,... विस्तृतमा
भक्तपुर- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरका मेयर बालेन शाहमाथि... विस्तृतमा
भक्तपुर-आज ६१औँ राष्ट्रिय बाल दिवस मनाईंदैछ । ‘बालबालिकामा लगानीः सुनिश्चीत भविश्यको थालनी’... विस्तृतमा
भक्तपुर - अरनिको राजमार्ग पहिरोले अवरुद्ध भएको छ । आज बिहान सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका २ इकुमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला... विस्तृतमा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षासम्बन्धी ऐनलाई संसदबाट पारित... विस्तृतमा
२५ वैशाख, भक्तपुर । रुपन्देहीमा विद्यार्थी बोकेर गुडिरहेको एक निजी स्कुलको बसमा आगलागी भएको छ । आगलागीबाट... विस्तृतमा
हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा... विस्तृतमा
भक्तपुर-हरितालिका तीजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका... विस्तृतमा
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com